There are many people in this world.

Kathmandu / There are many people in this world. The last times have been very selfish and greedy. Some examples of this are selfie captures rather than helping with a natural disaster.

Meanwhile, floods in Prayagraj, India, have made people’s lives confused. People are under stress after floods inside their homes. However, after the same flood water enters their house, a couple have been seen enjoying it. A video has been released of a couple enjoying a waterfall in a house in Prayagraj.

Along with her husband, his wife goes up the stairs, learning to swim in the water again. They enjoy dipping in the water that spills the house. Right now, this phenomenon is becoming viral on social media.

काठमाडौं / यो दुनियाँमा अनेक थरीमा मान्छेहरु हुन्छन् । पछिल्लो समय एकदम स्वार्थी र लोभि हुँदै गएका छन् । कुनै प्राकृतिक विपतमा सहयोग गर्नुको सट्टा सेल्फी खिच्दै वस्नु यसका केही उदाहारण हुन् ।

यो बीचमा भारतको प्रयागराजमा आएको बाढीले जनजीवन अस्तव्यस्त बनाएको छ । घरभित्रै बाढी पसेपछि मानिसहरु तनावमा छन् । तर, त्यही बाढीको पानी आफ्नो घरभित्र पसेपछि एक जोडी भने रमाइलो गरिरहेको देखिएका छन् । प्रयागराजमा एक घरमा पानी पसेपछि एक जोडीले त्यसको आनन्द लिएको भिडियो बाहिर आएको छ ।

पतिसँगै उनकी पत्नीले हात समात्दै सीढीमा गएकी छिन् र पुनः पानीमा डुब्दै पौडन सिकिरहेकी छिन् । उनीहरुले घरभित्र छिरेको पानीमा नै डुबुल्की मार्दै रमाइरहेका छन् । अहिले उनीहरुको यो हर्कत सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । by purbeli news

Enter your email address:

Delivered by Entertainment Gulf